विप्लवमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना, नेपाल केन्द्रीय संघर्ष समितिले सरकारले ‘विप्लव’ नेतत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिवन्ध तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ। सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको भोलिपल्ट आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै उक्त संगठनले यस्तो माग गरेको हो । जारी विज्ञप्तीमा भनिएको छ,‘देश दश वर्षे जनयुद्ध र विभिन्न समयमा भएका द्वन्द्वबाट पाठ सिक्दै … Continue reading विप्लवमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग